नवनियुक्त महालेखापरीक्षक रायाद्वारा शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्...