नवनियुक्त महालेखापरीक्षक रायाद्वारा शपथ ग्रहण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा शपथ ग्रहण


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले शपथ ग्रहण गरेका छन् । 

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस