महालेखापरीक्षकमा तोयम राया नियुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

महालेखापरीक्षकमा तोयम राया नियुक्त


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस