मन्त्रिपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिवको सरुवा हुन सक्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिवको सरुवा हुन सक्ने


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अहिले ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले दुई दर्जन बढी सहसचिवको सरुवा गर्न सक्ने बुझिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस