दीपेन्द्रको कप्तानीमा वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने...