मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्– प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मङ्गलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् । आयोगद्वारा सोमवार...