गृह मन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृह मन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टी जनाउदै आएका निधीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेकोमा असन्तुष्टि जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस