गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश


प्रशासन विशेष ब्युरो

१८ बैशाख २०७४, सोमबार


Chief Justice

काठमाडौं । प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुलीले आइतबार बेलुकादेखि नै कामु प्रधान न्यायाधिशको रुपमा पदभार ग्रहण गरेका छन् ।

माओवादी केन्द्र र नेपाली काँग्रेसले संसदमा महाअभियोग दर्ता गरेपछि कार्की निलम्बनमा परेकी छिन् । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ ९१० अनुसार महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश सुशीला कार्की स्वतः निलम्बनमा परेकी हुन्।

सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस