संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


१५ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस