स्मार्ट नारा सहित नयाँ शक्तिको घोषणापत्र सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्मार्ट नारा सहित नयाँ शक्तिको घोषणापत्र सार्वजनिक


प्रशासन विशेष ब्युरो

१८ बैशाख २०७४, सोमबार


काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालले स्थानीय तहको चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।

सोमबार सार्वजनिक गरिएको ५१ पृष्ठ लामो घोषणापत्रमा अवको निकाश, आर्थिक विकास–समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मुख्य नाराका साथ चुनावका लागि ‘अरुले गर्छन् कुरा, हामी गर्छौं पूरा’ भन्ने नयाँ नारा तय गरिएको छ।

 

घोषणापत्रको पूर्णपाठः

प्रतिक्रिया दिनुहोस