सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक
काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा आज बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख...