फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री, यशोदा, जनक र सुमित्रा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री, यशोदा, जनक र सुमित्रा


२६ बैशाख २०७४, मंगलबार


काठमाडौं । बिजयकुमार गच्छार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री नियुक्त भएका छन् ।

सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएसँग उनको पार्टीबाट  जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा कुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा सहभागी भएका छन् ।

चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरुलाई प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस