अत्यावश्यक स्वास्थ्य सामाग्री लिएर काठमाडौँ आई पुग्यो स्पेनी चार्टड जहाज
काठमाडौँ । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको...