मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


प्रशासन संवाददाता

६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकबाट नियमितसँगै अन्य केही महत्त्वपूर्ण निर्णय हुने बुझिएको छ ।

मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस