देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ : अधिवक्ता खरेल
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक पक्षको बहस सकिँदै छ । आजको बहसमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन्...