सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ
काठमाडौँ। सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरवार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले प्राध्यापक डाक्टर...