प्रतिस्थापन विधेयक ल्याउने तयारीमा सरकार
काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको...