नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय समिति बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस