२४ घण्टामा २,४८२ जनामा संक्रमण,१,७८१ जना संक्रमणमुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

२४ घण्टामा २,४८२ जनामा संक्रमण,१,७८१ जना संक्रमणमुक्त


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस