राष्ट्रिय योजना आयोगको सदस्यमा कर्ण नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय योजना आयोगको सदस्यमा कर्ण नियुक्त


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुरेन्द्र लाल कर्णलाई नियुक्त गरेको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई योजना आयोगको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्षसहित आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस