प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन


१० भाद्र २०७८, बिहिबार


विराटनगर । प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य संसदीय दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी रहेको छ ।

सम्बन्धित समाचार : प्रदेश १ मा नेकपा एमालेको बैठक बस्दै,भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

Tags :
प्रतिक्रिया दिनुहोस