त्रिवि परीक्षा नियन्त्रकमा पुन: जोशी नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिवि परीक्षा नियन्त्रकमा पुन: जोशी नियुक्त


९ भाद्र २०७८, बुधबार


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् ।

चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस