प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार(आज) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत अन्य नियमित एजेन्डाहरूमा छलफल तथा निर्णय हुनेछ ।

आजको बैठकले एक जना प्रदेश प्रमुख सचिवलाई पनि सङ्घमा सरुवा गर्न सक्ने सम्भावनासमेत रहेको बालुवाटार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस