विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध विमोचन
काठमाडौँ । देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालपन समेटिएको विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरण सङ्ग्रह कोपिलाका सुगन्ध आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । सीताराम-पदमकुमारी फाउन्डेसनले आज यहाँ आयोजना...