मेयर बालेन साहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मेयर बालेन साहको कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह सार्वजनिक भएको छ । 

जन्मदिन पारेर मेयर बालेनले कविता सङ्ग्रह  ‘अश्र’ सार्वजनिक गरेका हुन् ।

मेयर बालेनले उक्त कविता सङ्ग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । बालेनको कविता सङ्ग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

अश्रमा बालेनले सयभन्दा बढी स-साना कविता लेखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस