यसरी गर्न सकिन्छ भ्रष्टाचार नियन्त्रण
भ्रष्टाचार विघ्नरूपमा सर्वत्र बढिरहेको सन्दर्भमा यसलाई नियन्त्रण गर्न ‘सहकार्यमूलक’ रणनीति अवलम्बन गर्नुपर्ने दायित्व सबैको काँधमा थपिएको छ । भ्रष्टाचारको दायरा विस्तारै सीमाविहिन बन्दैछ । यसका लागि भ्रष्टाचारविरुद्धका रणानीति र कार्यनीति...