पाकिस्तानी विमान दुर्घटना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानी विमान दुर्घटना


प्रशासन विशेष ब्युरो

२२ मंसिर २०७३, बुधबार


पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको बिमान दुर्घटना भएको छ । चितरालबाट स्लामाबादका लागि उडेको पीके–६६१ नम्बरको उक्त विमानमा ४० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

४ बजेर ४० मिनेटमा स्लामाबाद पुग्नु पर्ने भएपनि बिचैमा कन्ट्रोल टावरसंग सम्बन्ध विच्छेद भएको पाकिस्तानी एयरलान्सका प्रवत्ताले बताएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस