Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शशीकलालाई जयललिताको अत्तराधिकारी बनाइने


१५ पुस २०७३, शुक्रबार


नयाँदिल्ली(एजेन्सी) । दक्षिण भारतको तामिल नाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’ को ठाउँमा अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उनकै निकट सहयोगी भीके शशीकलालाई उत्तराधिकारीका रूपमा ल्याउने निर्णय गरेको छ ।

अठसठ्ठी वर्षीया अम्माको निधनले स्तब्ध पारेको दक्षिण भारतमा उहाँकै सहयोगी ‘सिनाम्मा’ (सानिआमा) लाई ल्याउन लागिएको उक्त पार्टीले ट्वीटमार्फत जानकारी गराएको छ ।

सन् १९८० मा दुई महिलाबीच भेट भएको र तत्पश्चात उहाँहरु निकट सहयोगीका रुपमा रहँदै आएको बताइन्छ ।

शशीकलाले पार्टीले उनलाई आफ्नो मुख्य नेताका रुपमा अघि सार्नुपूर्व पार्टीमा आधिकारिक कुनै पद वा राज्य सरकारको कुनै पदमा रहेर काम गरेको अनुभव भने छैन ।

शशीकलामा तीन पटक मुख्यमन्त्री बनिसकेकी दिवङ्गत नेत्री जयललिताको जस्तो पार्टी पङ्ती तथा दक्षिण भारतका जनताबीच ख्याती नभएकाले नेतृत्वमा पुगेपछि आफूलाई सक्षम सावित गर्न मेहनत गर्नुपर्ने भारतीय राजनीतिक विश्लेषकको धारणा रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस