नवनियुक्त अधिकृतलाई तालिमको व्यवस्था मिलाउन प्रतिष्ठानलाई सामान्य सचिवको निर्देशन
काठमाडौँ । नवनियुक्त शाखा अधिकृतहरूलाई आगामी फागुन २ गतेबाट आधारभूत प्रशासनिक प्रशिक्षण दिइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारीले सचिव स्तरीय निर्णय गर्दै प्रतिष्ठानलाई फागुनदेखि...