खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खुला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर


१७ माघ २०७८, सोमबार


काठमाडौँ । सरकारले खुला विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ ।

सोमबार बसेको नियमित मन्त्रिपरिषद् नियमित बैठकले मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र इन्द्र कार्कीको नाम सिफारिस गरेको थियो ।

मानन्धरको नियुक्तिसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस