नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह


१७ माघ २०७८, सोमबार


काठमाडौँ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीर जङ्ग शाह नियुक्त भएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस