उपमहानगरपालिका र नगरपालिका कार्यकारी अधिकृत तोकिए
काठमाडौं । नेपाल सरकारले पाँच उपमहानगर सहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ । नयाँ संरचना अनुशार ४ माहनगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकामध्ये पाँच उपमहानगरसहित १७८ नगरपालिकाका...