काठमाडौं । नेपाल सरकारले पाँच उपमहानगर सहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ ।
नयाँ संरचना अनुशार ४ माहनगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकामध्ये पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ । सरकारले शुक्रबार ४८१ गाउँपालिका कार्यकारी अधिकृत तोकेको थियो ।