उपमहानगरपालिका र नगरपालिका कार्यकारी अधिकृत तोकिए « प्रशासन
Logo २९ आश्विन २०७८, शुक्रबार
   

उपमहानगरपालिका र नगरपालिका कार्यकारी अधिकृत तोकिए


५ चैत्र २०७३, शनिबार


काठमाडौं । नेपाल सरकारले पाँच उपमहानगर सहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ ।

नयाँ संरचना अनुशार ४ माहनगरपालिका, १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकामध्ये पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ । सरकारले शुक्रबार ४८१ गाउँपालिका कार्यकारी अधिकृत तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस