चुनावका लागि ६८ हजार सुरक्षाकर्मि परिचालन
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएकोले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले...