प्रधानन्यायाधीश कार्की सर्वोच्चमा फर्किइन् « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानन्यायाधीश कार्की सर्वोच्चमा फर्किइन्


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७४, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की आज साँझ नै सर्वोच्चमा पुगेर हाँजिर गरेकीछिन् ।

सर्वोच्चले आजै काममा फर्किनु भन्ने आदेश लगत्तै प्रधानन्यायाधिश कार्की सवोच्चमा फर्केर केही प्रशासनिक निर्णय समेत गरेकी छिन् । उनले न्यायीक काम आइतबारबाट गर्ने भनिएपनि प्रशासनिक निर्णय के गरियो भन्नेकुरा भने खुल्नमा आएको छैन ।

प्रधानन्यायाधीश कार्की अबेर अदालतमा उपस्थित भएर हाजिर गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस