प्रधानन्यायाधीश कार्की सर्वोच्चमा फर्किइन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश कार्की सर्वोच्चमा फर्किइन्


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७४, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की आज साँझ नै सर्वोच्चमा पुगेर हाँजिर गरेकीछिन् ।

सर्वोच्चले आजै काममा फर्किनु भन्ने आदेश लगत्तै प्रधानन्यायाधिश कार्की सवोच्चमा फर्केर केही प्रशासनिक निर्णय समेत गरेकी छिन् । उनले न्यायीक काम आइतबारबाट गर्ने भनिएपनि प्रशासनिक निर्णय के गरियो भन्नेकुरा भने खुल्नमा आएको छैन ।

प्रधानन्यायाधीश कार्की अबेर अदालतमा उपस्थित भएर हाजिर गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस