उपत्यकाको सडक सफाई अब मेसिनबाट
काठडमाडौं । काठमाडौं महानगरपालिकाकाले शनिवारबाट सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ । गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवर्द्धनमा सहयोगका लागि...