राजधानीमा दिनदहाडै छुरा प्रहार « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

राजधानीमा दिनदहाडै छुरा प्रहार


८ मंसिर २०७५, शनिबार


चक्कु प्रहार

काठमाडौँ । काठमाडौँको तीनकुनेमा दुई युवामाथि छुरा प्रहार भएको छ।

तीनकुनेको गैह्रीगाउँमा शनिबार दिउँसो अज्ञात समूहले दिनदहाडै उनीहरूमाथि छुरा प्रहार गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जानकारी दिएको छ ।

दुवै जनाको अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस