उपत्यकाको सडक सफाई अब मेसिनबाट « प्रशासन
prasaLogo
८ मंसिर २०७५, शनिबार

उपत्यकाको सडक सफाई अब मेसिनबाट


प्रकाशित मिति : 24 November, 2018 6:59 pm

उपत्यकाको सडक सफाई अब मेसिनबाट

काठडमाडौं । काठमाडौं महानगरपालिकाकाले शनिवारबाट सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ ।

गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवर्द्धनमा सहयोगका लागि गरेको आग्रहसँगै आजबाट सडक नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, फोहोर माटो निकाल्ने र जेट मेशिनको प्रयोग गरेर सफागर्ने कामको थालनी गरेको हो ।

शान्तिवाटिकाबाट शुरु गरेको यस अभियानले निरन्तरता पाउने दाबी मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । अब सामुहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर राख्छौँ, मेयर शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस