Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उपत्यकाको सडक सफाई अब मेसिनबाट


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


उपत्यकाको सडक सफाई अब मेसिनबाट

काठडमाडौं । काठमाडौं महानगरपालिकाकाले शनिवारबाट सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम शुरु गरेको छ ।

गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवर्द्धनमा सहयोगका लागि गरेको आग्रहसँगै आजबाट सडक नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, फोहोर माटो निकाल्ने र जेट मेशिनको प्रयोग गरेर सफागर्ने कामको थालनी गरेको हो ।

शान्तिवाटिकाबाट शुरु गरेको यस अभियानले निरन्तरता पाउने दाबी मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । अब सामुहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर राख्छौँ, मेयर शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस