स्थानीय तहबाट प्राप्त थप रिक्त दरबन्दी पदपूर्तिका लागि आयोगमा : ५५५ स्थानीय तहका लागि १४,६६२ माग
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्राप्त थप रिक्त दरबन्दीसहित १४ हजार ६ सय ६२ रिक्त पदहरू पदपूर्तिका लागि लोक सेवा आयोगमा पठाएको छ । मन्त्रालयले...