स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाउने उद्येश्यमा दृढ –प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनलाई स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्येश्यमा दृढताका साथ अघि बढी रहेको बताएका छन् । राज्यको पुनःसंरचना अनुसार नै प्रशासनिक पुनर्संरचना आवश्यक रहेको...