दुई महिना नपुग्दै तेस्रो पुस्तक बजारमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई महिना नपुग्दै तेस्रो पुस्तक बजारमा


प्रशासन विशेष ब्युरो

१३ असार २०७६, शुक्रबार


काठमाडौँ । लेखक तथा प्रशासन डट कमका नियमित स्तम्भकार ललित बस्नेतको मास्टर आइक्यू पुस्तक बजारमा आएको छ ।

लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत, नासु, खरिदार(स्थानीय तह अप्राविधिक छैटौँ, पाँचौँ र चौथो तह), अधिकृत क्याडेट, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक लगायतको पाठ्यक्रमलाई केन्द्रित गरी तयार गरिएको पुस्तकमा भर्वल, ननभर्वललगायत सबै शिर्षकका आइक्यू समेटिएका छन् ।

पुस्तकमा पर्याप्त मात्रामा नमुना प्रश्न तथा कारण सहित तिनको उत्तरसहित खरिदार, नासु, शाखा अधिकृत, अधिकृत क्याडेट लगायतको विगतका परीक्षामा सोधिएका प्रश्नहरू तथा तिनको उत्तरसमेत समावेश गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस