स्वास्थ्य सेवाका १५६ सहसचिवको समायोजन सूची सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सेवाका १५६ सहसचिवको समायोजन सूची सार्वजनिक


प्रशासन विशेष ब्युरो

१२ असार २०७६, बिहिबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य सेवाका एक सय ५६ जना सहसचिव(एघारौँ तह)को समायोजन सूची सार्वजनिक भएको छ ।

औपचारिक रूपमा समायोजन प्रक्रिया टुंगिएको घोषणा गरेको लामो समय पछि स्वास्थ्यका ती
सहसचिवको सूची ढिलो गरी बाहिर आएको हो ।

मन्त्रिपरिषद्बाट निर्णय भई सामान्य प्रशासन हुँदै स्वाथ्य मन्त्रालयमा पुगेको सूची केही समयभित्र सार्वजनिक हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै स्वास्थ्य सेवाका सहसचिवहरूमा देखिएको अन्यौलता अन्त्य हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस