लोक सेवाको विज्ञापन विरुद्धको मुद्दा भोली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवाको विज्ञापन विरुद्धको मुद्दा भोली


प्रशासन विशेष ब्युरो

१५ असार २०७६, आइतबार


high court

काठमाडौँ । लोक सेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेको मुद्दा सोमबारका लागि तोकिएको छ।

आइतबार न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले मुद्दा हेर्दा हेर्दै राखेको हो।

सोमबार दुवै पक्षको कुरा सुनेपछि सर्वोच्चले निर्णय गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस