राजन भट्टराईको पोस्टमा डा. संग्रौलाको कमेन्ट : ‘सबै मन्त्री प्रधानमन्त्री बन्न खोजे’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजन भट्टराईको पोस्टमा डा. संग्रौलाको कमेन्ट : ‘सबै मन्त्री प्रधानमन्त्री बन्न खोजे’


प्रशासन विशेष ब्युरो

१० असार २०७६, मंगलबार


काठमाडौँ । प्रा.डा.युवराज संग्रौलाले सबै मन्त्री प्रधानमन्त्री बन्न खोजेकोले काम गरेर देखाउने ऐतिहासिक अवसरको उपयोग हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मङ्गलवार बिहान फेसबुक वालमा गरेको पोष्टमा कमेन्ट गर्दै डा.संग्रौलाले हाल भइरहेका कमजोरी औँल्याउँदै सुधारका उपायसहित सुझाएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले चार घण्टा अघि गरेको पोष्टमा ‘इतिहास पुनरावृत्ति गर्ने दुष्प्रयास भइरहेकोले समयमै सचेत भई जनमतको कदर गर्दै जनअपेक्षा पुरा गर्ने तर्फ केन्द्रित होऔँ’ भन्दै पोस्ट गरेका थिए । त्यसैको जवाफ दिँदै संग्रौलाले लामै सुझाव दिएका हुन् ।

हेर्नुहोस् डा. संग्रौलाको कमेन्ट

यो हेर्नुहोस् राजन भट्टराईको पोस्ट

 

प्रतिक्रिया दिनुहोस