सरकारले सबैको सहमतिमा निर्वाचन गराउने – उपप्रधानमन्त्री थापा
विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकार सबैको सहमति र सहभागितामा निर्वाचन गराउने वातावरण निर्माण गर्न लागेको बताएका छन् । विराटनगर विमानस्थलमा सनिवार सञ्चारकर्मीसँग कुराकानी...