वायु प्रदूषणबाट हुने जोखिम रोक्न काठमाडौँसहित विश्वका ८ शहरको प्रतिबद्धता
काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौँसहित विश्वका आठ ठूला शहरका प्रमुखहरूले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ...