फिर्ता नपठाउने सर्तमा दैनिक १५ लाख रुपैयाँसम्म विदेशी मुद्रा भित्र्याउन पाइने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दैनिक विप्रेषण आप्रवाहको सीमा बढाएको छ । कुनै व्यक्ति वा फर्मले विभिन्न शुल्क, चार्ज वा रेमिट्यान्सको रूपमा विदेशबाट नेपालीको खातामा वा कुनै फर्म वा कम्पनीको...