७०० सय रुपैयाँले घट्यो सुनको मूल्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 ७०० सय रुपैयाँले घट्यो सुनको मूल्य


३१ श्रावण २०७९, मंगलबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।  त्यस्तै चाँदी १५ रुपैयाँले घटेको हो।

आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार भने  ४०० रुपैयाँले घटेको थियो। हिजो चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको जनाएको छ । यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस