प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित


प्रशासन संवाददाता

३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ ।

अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस