वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस